मेयर बालेनको आक्रोस,‘म सरकाको इज्जत गर्दिन, सिंहदरबारको फोहोर उठ्दैन’ काठमाडौं।‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’शनिबार एकाविहानै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा यस्तो आवेगपूर्ण स्टाटस लेखे । स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै आजदेखि सिंहदरबारको फोहोर नउठाउने बताएका हुन्।उनले देश सफा गर्ने हो भने, नेताहरुलाई नै सिसडोलमा डप्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्