ललितपुरको समिट अपार्टमेन्टसँगै जोडिएका घरहरु भासिए, यस्तो छ दृश्य काठमाडौं। शनिबार रातीदेखि ललितपुरको बखुण्डोलमा घरहरु भासिएका छन्। निर्माणाधिन समिट अपार्टमेन्टसँगै जोडिएक घरहरु भासिएका हुन् । २ वटा घर पूर्ण रुपमा भत्किएका छन्। बाँकी ६ वटा भन्दा बढी घर जोखिममा छन्। अहिले प्राविधिक टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्