सिक्किमा गएको हिमपहिरोमा ३ नेपाली सहित ७ जनाको ज्यान गयो काठमाडौं, २२ चैत। भारतको सिक्किममा मंगलवार गएको हिमपहिरोमा सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना नेपाली रहेका छन्। अन्य तीन जना नेपाली घाइते भएका छन्। गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान गुमाउने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने,आशिका ढकाल र रुपन्देहीकी वर्षीया मुना शाह श्रेष्ठ रहेका छन्। घाइते नेपालीमा वर्षीया गीता सापकोटा,ज्योति गुरुङ र रमेश खनाल छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्