एमाले जनताको आँगनमा, अन्यदल सत्ताकै भागवण्डामा काठमाडौं। मंसिरको आम निर्वाचनपछि काँग्रेस–माओवादीलगायतका दल सत्ताको छिनाझप्टीमै रुमलिरहेका छन्। उता एमाले भने दुई महिने ग्रासरुट अभियान लिएर जनताको घरआँगनमा पुगिरहेको छ। माओवादीले माघ २६ गतेदेखि दुई महिने ‘संगठन सुदृढीकरण अभियान’ अन्तर्गत नेताहरुलाई ‘फिल्ड’ मा उतारे पनि नेताहरु गाउँ गएनन्। माओवादी नेतृत्व सत्ता भागवण्डामा व्यस्त भएपछि नेताहरुले काठमाडौं छाडेनन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्