‘मिटरब्याज पीडितलाई न्याय नमिलेसम्म गाउँ फर्किदैनौं’ : अभियान्ता वाग्ले काठमाडौं। पछिल्लो केहीदिन देखि विभिन्न जिल्लाका मिटरब्याज पीडितले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। यसैक्रममा देखापढीले मिटरब्याज पीडितसँगै आएकि अभियान्ता सरस्वती वाग्लेसँग कुराकानी गरेको छ। कुराकानीको क्रममा उनले सरकारले मिटरब्याज पीडितहरुलाई जबसम्म न्यान दिँदैन तबसम्म आन्दोलन जारी राख्ने बताएकी छन्। यसका साथै सरकारले तत्कालै पीडितहरुलाई सम्बोधन गर्ने गरि कानून बनाउनु पर्ने पनि बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्