मिटरब्याज पीडितको गुनासो,‘साहुले मृगौला बेचेर भएपनि पैसा तिर् भन्छन्’ काठमाडौं। पछिल्लो केहीदिन देखि विभिन्न जिल्लाका मिटरब्याज पीडितले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। यसैक्रममा देखापढीले एकजना महिला पीडितसँग कुराकानी गरेको छ। कुराकानीका क्रममा उनले साहुले मृगौला बेचेर भएपनि पैसा तिर्न भन्दै धम्काएको गुनासो गरेकि छन्। यतिमात्र नभइ मिटरब्याजको नाममा पैसा तिर्न नसके कोठीमा बेचिदिने समेत धम्की दिएको बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्