उपनिर्वाचनमा कडा टक्कर, कसले मार्ला बाजी ? काठमाडौं। चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगसँगै दलहरु अहिले उपनिर्वाचनको तयारीमा जुटेका छन्। दलहरुले अहिले भटाभट उम्मेदवारको टुंगो लगाइ रहेका छन्। केही दलहरुले मत माग्नसमेत थालिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्