यी स्टार्टअप, जसलाई सरकारले दिनेछ बिनाधितो २५ लाखसम्मको कर्जा काठमाडौं। सरकारले पहिलो पटक स्टार्टअपलाई सहुलियतपूर्ण ब्याजमा विना धितो कर्जा दिने प्रक्रिया अघि बढाएको छ। अर्थात स्टार्टपहरुलाई कर्जा लिन आवेदन दिन सार्वजनिक आह्वान गरेको छ। उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको हो।सरकारले अघिल्लो साता मात्र स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ बनाएको थियो। उक्त स्टार्टअप कार्यविधि अनुसार २५ लाख रुपैयाँसम्मको कर्जा सरकारले दिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्