अब वैदेशिक रोजगारीमा जानेले पनि पेन्सन पाउने काठमाडौं। अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पनि पेन्सनसहितको सुविधा पाउने भएका छन्। सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउनेगरी योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरेको हो। अब वैदेशिक रोजगार समय अवधि सकिएपछि पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । त्यति मात्रै होइन् विदेशमा रहँदा दुर्घटना उपचार खर्च, कामको सिलसिलामा अंगभंग हुनेले अशक्तता पेन्सन पाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्