राष्ट्रिय जनगणनाको ऐनामा नेपालको चित्र काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो। जस अनुसार नेपालको जनसंङख्याअवस्था यस्तो छ। कुल जनसंङ्ख्याः २ करोड, ९१ लाख , ६४ हजार ५७८ रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्