सरकारमा भटाभट आफूखुसी निर्णय गर्दै प्रचण्ड काठमाडौं। सरकारमा एक्लै भएको मौका छोपेर प्रधानमन्त्री प्रचण्डले भटाभट आफूखुसी निर्णय गर्न थालेका छन्। एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि अहिले सरकारमा माओवादी र जनमत पार्टीको मात्रै सहभागिता छ। यही मौकामा प्रचण्डले एकपछि अर्को आफू अनुकुल निर्णय गरिरहेका हुन्। हिजो सोमबार मात्रै मन्त्रिपरिषद् बैठकले तत्कालीन माओवादीका अयोग्य लडाकुहरूलाई राहत दिने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्