स्ववियु निर्वाचनः देशभर घटेका मुख्य ९ घटना त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ।आइतबार बिहान ८ बजेदेखि भएको स्ववियु निर्वाचनमा कतै उत्साहपूर्ण सहभागिता देखियो भने कतै शून्यता छाएको छ। त्रिवि अन्तर्गत ६२ वटा आंगिक क्याम्पसहरु रहेका छन्। यस्तै १ हजार ४० क्याम्पसहरुले त्रिविको सम्बन्धन प्राप्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्