स्ववियु चुनावमय बन्यो देश, सबैतिर धमाधम मतदान हुँदै काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मतदान सुरु भएको छ। त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा बिहान ८ बजेपछि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ। स्ववियु निर्वाचनका लागि क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्