सधैँ तन्दुरुस्त केपी ओली, यसरी रमाउँदैछन् आजभोलि काठमाडौं स् एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निवासम टेबल टेनिसमा रमेका छन्।शनिबार कुनै औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम नभएपछि ओली टेनिसमा रमाएका हुन्।अध्यक्ष ओलीले विभिन्न खेलकुदका रुचि राख्छन् र आफैँ पनि कहिलेकाहिँ खेल्छन्। यसअघि उनले क्यारम बोर्ड र स्नुकरसमेत खेलेको भिडियो सार्वजनिक भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्