यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा काठमाडौं। घरेलु मैदानमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ। खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट लिइँदा नतिजा ९ रनले नेपालको पक्षमा आएको हो।घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो। नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्