किर्तिपुर मैदानमा देखिएको नेपालीहरुको क्रिकेट क्रेज काठमाडौं। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेलिरहेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालको पक्षमा नेपालीहरुले हुटिङ गररिहेका छन्। यस अघिका सवै खेल नेपालले जिते र आज अन्तिम खेल भएका कारण धेरैको चासोमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्