किर्तिपुरमा उर्लियो भिड,नेपालको होला त सहज जित ? काठमाडौं, २ चैत। आईसीसी पुरुष त्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई)बीचको खेल सुरु भएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्