मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग काठमाडौं । रासायनिक मलमा दिँइदै आएको अनुदान कटौतीविरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपासम्वद्ध किसान संगठन एकठाउँमा उभिएका छन् ।कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्