चीनविरुद्ध अमेरिका, बेलायत र अष्ट्रेलिया एकजुट, देलान् चुनौती काठमाडौं। हिन्द प्रशान्त क्षेत्रमा बढ्दै गएको चिनियाँ प्रभावलाई चुनौती दिने उद्देश्यले अमेरिकाले मोर्चा बन्दी शुरु गरेको छ। यसका लागि अमेरिका, बेलायत र अष्ट्रेलियाबीच क्यालिफोर्नियामा विशेष सम्झौता भएको हो। यो सम्झौता हिन्द प्रशान्त क्षेत्रमा आणविक हतियारसहितको पनडुब्बी जहाज राख्नका लागि भएको हो। सम्झौताअनुसार अब अमेरिकाले अष्ट्रेलियालाई तीनवटा आणविक हतियारसहितको पनडुब्बी उपलब्ध गराउने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्