मलमा मूल्यवृद्धि, सरकारले घटायो किसानले पाउने अनुदान काठमाडौं। सरकारले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान रकम घटाएको छ। अनुदान घटेसँगै किसानलाई आवश्यक सबै प्रकारका रासायिनक मलको मूल्य बढेको छ। अर्थात् युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्