प्रचण्ड अफ्ठ्यारोमा पर्दा मात्रै गर्छन् पूर्व माओवादी एकताका कुरा जब प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित भयो, तब माओवादी धारका दलहरु एक ठाउँमा उभिए। अनि, उनिहरुले उद्घोष गरे, द्वन्द्वकालीन मुद्दा उचालिए मिलेर सामना गर्छौं। जब माओवादीमाथि प्रहार हुन थाल्छ तब पूर्व माओवादीहरु एक ठाउँमा उभिने गरेको विगतले देखाउँछ।प्रचण्डले पनि आफू अफ्ठ्यारोमा पर्न साथ माओवादी धारको एकताको धम्की दिने गर्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्