नारी दिवसको त्यो रक्तिम इतिहास र कागजमै सीमित बनेको नारी अधिकार सन् १९०८ मा न्यूयोर्कमा १५ हजार महिलाहरुले आन्दोलन गरे । किन त ? त्यसबेला न्यूयोगर्कमा महिलाहरुलाई मताधिकार थिएन । उनीहरुले आफ्नो प्रतिनिधि समेत छान्ने पाउँदैनथे । काम धेरै गर्नुपर्ने तर ज्याला भने एकदमै कम थियो । यसै आक्रोसलाई लिएर महिलाहरुले मताधिकार, राम्रो तलब र काम गर्ने घण्टा छोट्याउनुपर्ने भन्दै आन्दोलन गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्