प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता, बिहिबार सुनुवाइ काठमाडौं। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ। गत कात्तिकमा दरपीठ भएको यो मुद्दा शुक्रबारको एक आदेशसँगै सर्वोच्चमा दर्ता भएको हो। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९–डब्लुओ–९४७ नम्बरमा दर्ता गरेको हो। आगामी फागुन २५ गतेदेखि मुद्दाको सुनुवाइ अघि बढ्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्