छक्कापञ्जाको टोलीले होलीमा यसरी गरे रमाइलो काठमाडौं । कलाकारले आज विभिन्न स्थानमा होली विशेष कार्यक्रम आयोजना गरेर फागूपर्व मनाउँदैछन् । ‘छक्कापञ्जा ४’ले बानेश्वर चोकमा होली कार्यक्रम आयोजना गरेको छ । मण्डला थिएटरले थापागाउँ र राजेश हमालसहितका कलाकारले जयनेपाल हलमा होली कार्यक्रम गरिरहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्