राजा फर्काउने भन्दै काठमाडौंमा दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन काठमाडौं। राजसंस्थासहितको हिन्दुराष्ट्रको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ। व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शनिवार काठमाडौंमा प्रदर्शन गरेको हो।संघीयता खारेजी र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै महाअभियानले प्रदर्शन गरेको हो। माइतीघर, बबरमहल हुँदै प्रदर्शन नयाँबानेश्वर पुगेर सभामा परिणत भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्