प्रचण्डलाई पक्राउ गर्न आदेश मागिएको रिट सर्वोच्चमा दर्ता हुँदै काठमाडौं। प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी कारवाही गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ। सर्वोच्चले शुक्रवार प्रचण्डलाई पक्राउ गर्न आदेश मागिएको दुईवटा रिट दर्ता गर्न आदेश दिएको हो।अब आइतबार सो रिट अदालतमा दर्ता हुनेछ। जसमा प्रचण्ड’ लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्