रुस–युक्रेन युद्धले यसरी निम्त्याउँदैछ तेस्रो विश्वयुद्ध एजेन्सी। रुस–युक्रेन युद्धले एकवर्ष पार गरेको छ। युद्धको परिणाम र अन्त्य अनिश्चित देखिन्छ। युद्ध लम्बिनु ठूलो कुरा भएन, तर, यसले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने भन्दै सारा विश्व समुदाय चिन्तित छन्। गतसाता अमेरिकी र रुसी राष्ट्रपतिको उत्तेजक भाषणले पनि सारा विश्व समुदायको मुटुमा कम्पन ल्याइदियो। दुवैको भाषण आश्वस्त तुल्याउने खालको थिएन। सातो लग्ने खालको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्