राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षक बने इटलीका एनेस काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयपछि नयाँ प्रशिक्षक पाएको छ। एन्फाले इटलीका भेन रेन्जो अल्बर्टो एनेसलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत भदौमा राजीनामा दिएपछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्नेछन् । एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन मागेपछि १६८ जनाले आवेदन पेश गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्