ठूला दल मिल्दा टुंगियो प्रदेश १ को नाम काठमाडौं। अन्ततः प्रदेश १ ले कोशी नाम पाएको छ। प्रदेशसभाको पहिलो कार्यकालको पाँचवर्ष र दोस्रो कार्यकालको दुई महिनापछि किराँत–लिम्बुवान–सगरमाथा’ लाई अस्वीकृत गर्दै प्रदेश–१ को नाम कोशी राखिएको हो। सत्तारूढ एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राप्रपाका सांसदहरूले समर्थन जनाए।विपक्षमा एकीकृत समाजवादीका चार सांसदको मत पर्यो। जसपाकी सांसद बैठक कक्ष बाहिर परेका कारण मतदानमा भाग लिनै पाइनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्