अब इन्टरनेट र फोन नचले ग्राहकले क्षतिपूर्ति पाउने काठमाडौं। इन्टरनेट र मोबाइल सेवा अवरुद्ध भएको अवस्थामा प्रयोगकर्ताहरूले अब छिट्टै क्षतिपूर्ति दाबी गर्न पाउने भएका छन्।तोकेको समय भन्दा बढी समय नेटवर्क नचलेर सेवा उपलब्ध गराउन नसकेको अवस्थामा मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रावधान सहितको विनियमावली नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ।उक्त नियम वैशाख १ गतेबाट लागु हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्