अब इन्टरनेट र फोन नचले ग्राहकले क्षतिपूर्ति पाउने काठमाडौं। इन्टरनेट र मोबाइल सेवा अवरुद्ध भए अब प्रयोगकर्ताहरूले क्षतिपूर्ति पाउने भएका छन्। अर्थात् तोकेको समय भन्दा बढी समय नेटवर्क नचलेर सेवा उपलब्ध गराउन नसकेको अवस्थामा मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ प्रावधान हितको विनियमावली सार्वजनिक गरेको हो। उक्त नियम वैशाख १ गतेबाट लागु हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्