दुई अर्थमन्त्रीले बाँडे बजेट बाहिरको ६३ अर्ब रकम काठमाडौं। चालू आर्थिक वर्षको साढे ७ महिनामा दुई अर्थमन्त्रीले ६३ अर्ब गैरबजेटरी रकम बाँडेका छन्। पूर्व अर्थमन्त्रीद्वय जनार्दन शर्मा र विष्णु पौडेलले बजेटमा विनियोजन भएको रकमभन्दा बाहिर गएर कुल ६३ अर्ब रुपैयाँ बाँडेका हुन्। दुईमध्ये २ महिना ४ दिन अर्थ मन्त्रालय सम्हालेका अर्थमन्त्री विष्णु पौडेलले १७ अर्ब ८३ करोड रुपैयाँ बजेट बाहिरको पैसा विभिन्न आयोजनालाई बाँडेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्