अब अत्यावश्यक सेवाका सरकारी कार्यालय कहिल्यै बिदा नहुने ! काठमाडौं। अब विदाका दिन पनि अत्यावश्यकसेवाका सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय विदाका दिन पनि खुला राख्ने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो। जसअनुसार अब मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता कार्यलय हरेक दिन खुल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्