सरकारबाट बाहिरिन किन हतारियो एमाले ? काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। पुस १०मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले पुस १०को सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै फागुन २५को राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो। तर, एमालेले फागुन २५ सम्म कुरेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्