जेलमुक्त भए अभिनेता पल शाह काठमाडौं। उच्च अदालतबाट सफाई पाएपछि पल शाह जेलबाट छुटेका छन्। तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो। पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी छन्। कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्