राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा, कसको पल्ला भारी ? काठमाडौं। राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धन विरुद्ध एमाले एक्लै मैदानमा उत्रने भएको छ। राष्ट्रपति निर्वाचनमा दुई जनाको मनोनयन दर्ता भएकोछ।तर, यो बीचमा राजनीतिक समीकरण भने धेरै उथलपुथल भएको छ। एमाले नेतृत्वको सत्तारुढ पाँचदलीय गठबन्धन भत्किएर कांग्रेस नेतृत्वमा अर्को आठ दलीय गठबन्धन बनेको छ।आठदलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्