सुवास नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट तत्कालनबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।एमालेले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्