रुस–युक्रेन युद्धको एक वर्षः कसले के पायो, के गुमायो ? एजेन्सी। फेब्रुअरी २४ अर्थात् आजकै दिन, रुसका हजारौं सैन्य ट्यांक युक्रेन प्रवेश गरे र गोलीबारी शुरु गरे। विश्व समुदायको चेतावनीलाई नजरअन्दाज गर्दै रुसले युक्रेनमा आmत्रमण थालेको एक वर्ष पुगेको छ।यो एक वर्ष रुस र युक्रेन दुबैका लागि अप्रिय रहे। दुवै देशका नागरिकले प्रियजन गुमाए। खुसी लुटाए।यो एकवर्षमा दुवै देशले कम्तिमा नौदेखि १६ हजार हाराहारी सैनिक गुमाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्