नयाँ गठबन्धनः देउवालाई चिठ्ठा, प्रचण्डलाई घाटै घाटा काठमाडौं। एमाले नेतृत्वको सत्ता गठबन्धन बनेको दुई महिनामै विघटनको संघारमा पुगेको छ। गठबन्धन भत्किँदा एमालेलाई क्षति हुनेछ, तर, त्यो भन्दा ठूलो क्षति माओवादीलाई हुनेछ। आफूलाई प्रधानमन्त्री बनाउने गठबन्धन बदल्ने निष्कर्षमा प्रचण्ड पुग्नुको कारण एमाले अध्यक्ष केपी ओलीप्रतिको अविश्वास देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्