राष्ट्रपतिमा ओलीको प्रस्तावले धर्मसंकटमा प्रचण्ड, अब के गर्लान् ? काठमाडौं। यहि फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदैछ। वर्तमान् सत्तागठबन्धन कायमै रह्यो भने उसले खडा गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ। तर, राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन नजिकिएसँगै सत्तागठबन्धनमा खटपट बढेको छ। एमालेले आफ्नो पार्टीको उम्मेदवार नै गठबन्धनको साझा उम्मेदवार बन्ने दाबी गर्दै आएको छ। माओवादी भने राष्ट्रिय सहमतिका आधारमा उम्मेदवार चयन हुनुपर्ने अडानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्