एमाले माओवादी गाउँ पसे, राष्ट्रपतिमै रुमल्लियो कांग्रेस काठमाडौं। दुई ठूला सत्तारुढ दल एमाले र माओवादी यतिबेला संगठन सुदृढीकरण र विस्तारको दुई महिने अभियान लिएर गाउँ पसेका छन्। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संगठन विस्तारमा खासै ध्यान दिएको देखिदैन। कांग्रेसको सबै ध्यान संगठनमा भन्दा राष्ट्रपति निर्वाचनमा केन्द्रित देखिएको छ। कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकसमेत स्थगित गरेर फागुन २५ को राष्ट्रपति निर्वाचन कुरेर बसेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्