व्यवसाय दर्ता गर्नेलाई महानगरले प्रोत्साहित गर्छः उपमेयर डंगोल काठमाडौं, ९ फागुन। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउकी छन्। मंगलवार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७औं वार्षिक साधरण सभामा बोल्दै उनले व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउन जरुरी रहेको समेत बताइन्। उनले महानगरभित्र अनौपचारिकरुपमा व्यापार गरिरहेकालाई औपचारिक दायरामा आउन आग्रह गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्