पूर्वराजाको सक्रियताले राजनीति तरंगीत काठमाडौं। सत्ताच्युत भएसँगै प्रायः मौन रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुप्रति गरेको पछिल्ला टिप्पणीले राजनीति गर्माएको छ। प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य हुनुपर्ने बताएका हुन्। त्यसो त उनले केही दिन अघि मात्रै झापामा व्यवसायी दुर्गा प्रसाइंको राजावादी एक महाअभियानको उद्घाटन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्