बाथ के हो ? लागेको कसरी थाहा पाउने ? काठमाडौं। बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्नसक्छ। अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनैपनि अंगमा हुन्छ। यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकोले बिरामीहरु चनाखो हुन पनि जरुरी छ। बाथरोगबारे नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेतानकर्मीको भनाई।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्