ग्यास सिलिण्डरको आयु कति ? यसरी थाहा पाऔं ? काठमाडौं। हामीले प्रयोग गरीरहेको ग्यास सिलिण्डरको आयु कति होला ? यो विषयमा हामीले सायदै सोच्ने गरेका छौं। तर पछिल्लो समय ग्यास सिलिण्डर पड्केर वा ग्यासकै कारण हुने दुर्घटना बढेपछि ग्यास सिलिण्डरको आयुको सम्वन्धमा समेत बहस बढ्न थालेको छ। त्यसो भए ग्यास सिलिण्डरको आयु कति हुन्छ , त ? विज्ञहरुका अनुसार ग्यास सिलिण्डरको आयु पत्ता लगाउने उपाय यस्तो छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्