किन पड्किन्छन् ग्यास सिलिण्डर ? दुर्घटनाबाट कसरी जोगिने ? काठमाडौं। हामीहरु प्रायः खाना पकाउन ग्यासको प्रयोग गर्ने गर्छौं। तर, ध्यान नपुर्याइ प्रयोग गर्दा यसले ठूला दूघृटना पनि निम्त्याउने गरेको पाइन्छ । एलपी ग्यास अत्यन्तै प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकोले यसको प्रयोगमा सतर्कता एवम् सावधानी अपनाउन जरुरी हुन्छ । त्यसैले खाना पकाउने ग्यासको चुहावटले हुने दुर्घटनाबाट बच्न के–के कुरामा ध्यान दिनुपर्छ भन्ने बारमा हामीले यो सामग्री तयार पारेका छौं ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्