भृकुटीमण्डपमा औद्योगिक मेला जहाँ पाइन्छन् ७७ वटै जिल्लाका उत्पादन काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिवर्तन ल्याउने रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्