भूकम्पले भत्काइ दिएको टर्कीस र सिरियालीको सपना चारै तिर भत्किएका भवनका खण्डहर मात्रै देखिन्छ, धूलो र धुँवा मिश्रित वायुमण्डमा मान्छेका चित्कार गुञ्जिएका छन्।बस्ने घर भत्कियो, ज्युने साथ टुट्यो, खाने केही छैन, जाने ठाउँ छैन। त्यसैले सबैतिर रोदन मात्रै छ, रुदारुदा सुन्निएका आँखा र गला बसेका मान्छेहरुको चित्कार मात्रै छ।यतिबेला, टर्की र सिरियामा। शोक छ, भोक छ, रोदन छ र अभाव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्