उत्तर कोरियाको हतियार प्रदर्शनी, अमेरिकाको किन बढ्दैछ बेचैनी ? एजेन्सी। उत्तर कोरियाले अहिलेसम्मकै ठूलो सङ्ख्यामा आफ्ना अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रदर्शन गर्यो। सेना स्थापना भएको ७५औँ वार्षिकोत्सवको अवसरमा उसले लामो दूरीमा प्रहार गर्न मिल्ने दर्जनभन्दा बढी क्षेप्यास्त्र दुनियालाई देखाइएको हो। यस क्रममा उत्तर कोरियाका शासक किम जोङ उन आफ्नी श्रीमती र छोरीसँग देखा परेका थिए। विश्लेषकहरूका अनुसार यी क्षेप्यास्त्रहरूले अमेरिकाको प्रतिरक्षा प्रणालीलाई समेत चुनौती दिन ठानिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्