यसरी भइरहेको छ ललितपुरको ग्वार्खो चोकमा फ्लाइ ओभर निर्माण काठमाडौं। ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्